आ.व. २०७४/०७५ को लागि पटके सवारी कर संकलन गर्ने सम्वन्धी शिलवन्दी दरभाउपत्र आव्हानको सूचना जिल्ला समन्वय समितिको भूमिका सम्वन्धमा छलफल कार्यक्रम सम्पन्न जि.स.स.प्रमुखको अध्यक्षतामा २०७४ श्रावण २९ गते वसेको वैठकवाट भएका मुख्य मुख्य कार्यहरु जिल्ला समन्वय समितिका पदाधिकारीज्यूहरुको विवरण चमेना गृह सन्चालन सम्वन्धी प्रस्ताव आह्वानको सूचना बोलपत्र स्वीकृतीको आशय सम्वन्धी सूचना श्री सूर्य कन्ट्रक्सन प्रा.लि.सूर्खेतलाई अन्यन्त जरुरी सूचना मनहरा खोलामा पुल निर्माण गर्ने कार्यको आर्थिक प्रस्ताव खोल्ने सम्वन्धी सूचना काठमाडौं जिल्लाको पहिलो जिल्ला सभाको वैठक सम्पन्न खोला, खोल्सा, खहरेबाट नदीजन्य पदार्थ ननिकाल्ने सम्वन्धी जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको अत्यन्त जरुरी सूचना

पदाधिकारी

शिवसुन्दर राजवैद्य graphic

शिवसुन्दर राजवैद्य

प्रमुख

पढ्नुहोस..

सरिता दाहाल graphic

सरिता दाहाल

उप-प्रमुख

पढ्नुहोस..

गोपाल कुमार अधिकारी graphic

गोपाल कुमार अधिकारी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगर रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।
थप पढ्नुहोस्

स्थानीय विकास कार्यक्रमको भिडियो

काठमाडौं जिल्ला अन्तर्गतका महा/नगरपालिकाहरुको प्रमुख/उपप्रमुख एवं कार्यकारी अधिकृतहरुको विवरण

काठमाडौका स्थानीय तहको विवरण

Skip to toolbar