जिल्ला वन कार्यालय,हात्तीसार, काठमाडौँ
|
परिचय |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
नेपाल अधिराज्यको वनको संरक्षण, संवर्धन एवं विकासको लागि वन तथा भू–संरक्षण मन्त्रालयको वन विभाग अन्तर्गतका जम्मा ७४ वटा जिल्ला वन कार्यालयहरूको स्थापना गरिएको छ। सोही प्रयोजनका लागि काठमाडौँ जिल्ला वन कार्यालय पनि स्थापना भएको हो। यो कार्यालय कमलपाखेरी उत्तर र पश्चिम पट्टि हात्तिसार भन्ने ठाउँमा अवस्थित छ। यस जिल्लाको करिव ९६४८ हे. (२३.४१ प्रतिशत) क्षेत्र वनले ढाकेको छ। साथै ४४७० हे. (१०.६९ प्रतिशत) क्षेत्र झाडी बुट्यान, घाँसे मैदानले ढाकेको छ। |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उद्देश्यहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| यस
जिल्ला वन कार्यालयको मुख्य मुख्य उद्देश्यहरू यस प्रकार छन् : क) वनको संरक्षण, सम्वर्द्धन तथा विकास गर्ने, ख) वन ऐन, २०४९ तथा नियमावली, २०५१ को परिपालना गराउनका लागि जिल्ला भरि सामुदायिक वन, राष्ट्रिय वन, कबुलियत तथा निजी वन व्यवस्थापन कार्यमा प्राविधिक, प्रशासनिक एवं आर्थिक सहयोग गर्ने। ग) विभिन्न संघ, संस्था तथा अन्य कार्यालयहरुसँग समन्वय गरी वन व्यवस्थापन सम्वन्धि प्रचार प्रसारका कार्य संचालन गर्ने। घ) वन विभाग तथा मन्त्रालयबाट प्रापत नीति निर्देशनको पूर्णरुपमा पालना गराउने। |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चालु आ.व.को बजेट नीति तथा कार्यक्रम | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
यस वर्षको वार्षिक कार्यक्रममा मूलभुत सामुदायिक वनको व्यवस्थापनको कार्यलाई बढि प्राथमिकता दिइएको छ। यसका साथै राष्ट्र वन विकास कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिने नीति रहेको छ। सोही मुताविक चालु आ.व.को मुख्य कार्यक्रमहरु यस प्रकार छन् :
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कार्यालयको महत्वपूर्ण गतिविधि: | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
तपसिल अनुसारका गतिविधिहरु यस कार्यालयद्वारा गरिन्छ : क) सामुदायिक वन, नीजि वन, कबुलियत तथा राष्ट्रिय वन, व्यवस्थापन कार्यक्रम कार्यान्वयन ख) नर्सरी, विरुवा उत्पादन, वृक्षारोपण, जडिबुटी विरुवारोपण, आयमुलक कार्यक्रम, लघु वन उद्यम कार्यक्रममा प्राविधिक एवं आर्थिक सहयोग। ग) शहरी वातावरण अनुकुलीत वन व्यवस्थापन। घ) वन संरक्षण कार्य जसतै अवैध चोरी निकासी, जंगली जनावर (जस्तै : चोरी शिकारी तथा अतिक्रमण कार्य नियन्त्रण गर्ने र सम्वन्धित अभियुक्तमाथि कार्यवाही गर्ने कार्य। ङ) ९० हजार के.जि. भन्दा बढी रक्त चन्दन काठडमाडौँको विभिन्न स्थानबाट वरामद गरी १५ जना भन्दा बढि माथि आवश्यक कार्यवाही। |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
कार्यालय प्रमुखको नाम श्री बज्र किशोर यादव कार्यालयको फोन नं. ०१–४४३४८५७ फ्याक्स नं ०१–४४१८४६३ निवास ०१–४४४४९४८ |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||