काठमाडौं जि.वि.स.मा तपाईलाई स्वागत छ।
 
  तथ्याङ्कीय जानकारी  
     

यस जिल्लालाई तथ्यांकमा निम्नानुसार हेर्न सकिन्छ ।

 

कुल जनसंख्या १७४४२४०
पुरुष ९१३००१
महिला ८३१२३९
कुल घरधुरी मध्ये नगरपालिका भित्रपर्ने घरधुरी संख्या २७३७३३
घरधुरी संख्या ४३६३४४
सरदर परिवारको आकार
खेतीगर्ने जमिनको स्वामित्व भएको घरधुरी २३४३४
नेपालको कुल जनसंख्या २,६४,९४,५०४
जिल्लाको राजनैतिक बिभाजन:
सं.नि.
क्षे. न.
  गाविस / न.पा. वडाको नाम
१. काठमाण्डौं महानगरपालिका वडा नं. १०, ११, ३२, ३४
का.म.पा. वडा नं. ९ र ३५, लप्सेफेदी, सुनटोल, बज्रयोगिनी, गोठाटार, ईन्द्रायणी, मुलपानी, नाङ्ले भारे, डाछी, पुखुलाछी
का.म.पा. वडा नं. ६ गोकर्णेश्वर, सुन्दरीजल, आलापोट, बालुवा भद्रवास, जोरपाटी, नयाँपाटी, गागलफेदी
का.म.पा. वडा नं. १,७,८, र ३३, महांकाल, चपली भद्रकाली, चुनिखेल, कपन
का.म.पा. २,३,४,र ५, टोखा सरस्वती, टोखा चण्डेश्वरी, धापासी, खड्का भद्रकाली, वूढानीलकण्ठ
का.म.पा. २९, ३०, र ३१, धर्मस्थली, गोंगबु, मनमैजू, झोरमहांकाल, काभ्रस्थली, फटुङ्ग,
का.म.पा. वडा नं. १६, १७, १८, २६, २७, र २८, इचंगुनारायण जीतपुरफेदी, गोलढुंगा
का.म.पा. वडा नं. १३, १५, १९, २०, २३, २४, र २५, सीतापाइला
का.म.पा. वडा नं.१२, १४, २१, र २२, नैकाप नयाँभञ्ज्यांग, तीनथाना, बलम्बु, नैकाप पुरानो भञ्ज्यांङ्ग, भीमढुंगा, रामकोट, दहचोक, स्यूचाटार
१० कीर्तिपुर न. पा., सेतीदेवी, शेषनारायण, टल्कु डयडेचौर, छैमले, दक्षिणकाली, चाल्नाखेल, सतुङ्गल, मच्छेगाऊ, महादेवस्थान, मातातीर्थ, बाडभञ्ज्यांग थानकोट
जिल्लाको ईलाका विभाजन
ईलाका नं. जम्मा गा.वि.स. गा.वि.स. / न.पा. को वडा
नाङ्गलेभारे, सुन्टोल, पुखुलाछी, वज्रयोगिनी, लप्सेफेदी, ईन्दायणी
भद्रवास, आलापोट, डाँछी, जोरपाटी र का.म.न.पा. ६, ७, ८,
गागलफेदी, सुन्दरीजल, नयाँपाटी, गोकर्णेश्वर, वालुवा
गोठाटार, मुलपानी, का.म.न.पा. ९, १०, ३४ र ३५
कपन, महांकाल, चुनीखेल र का.म.न.पा. ४, ५, ३१, ३२ र ३३
विष्णुबुढानिलकण्ठ, चपली भद्रकाली, खड्का भद्रकाली र का.म.न.पा. १, २, ३
टीखा चण्डेश्वरी, झोरमहांकाल
धापासी, टोखासरस्वती
गोगवु र का.म.न.पा. ११, १८, २२, २३, २४, २५, २६, २७, २८, २९, र ३०
१० काभ्रस्थली, जितपुरफेदी, धर्मस्थली, सांङ्गला, फुटुङ्ग, मनमैजु
११ गोलढुंगा, रामकोट, भिमढुंगा, सितापाईला, इचंगुनारायण, का.म.न.पा. १५, १६, १७, १९, २०, २१
१२ दहचोक, स्यूचाटार, नैकाप पुरानो भञ्ज्यांग/ वाडभञ्ज्याङ्ग
१३ मच्छेगाऊ र की.न.पा. (१२, १६, १७, १८,१९ कामप १२, १३  
१४ तीनथाना, वलम्बु, महादेवस्थान, मातातीर्थ, सतुंगल, नैकाप नयाँ भञ्ज्यांग, थानकोट र का.म.न.पा.
१५ टल्कु, डुडेचौर, शेषनारायण, सेतीदेवी, दक्षिणकाली, चाल्नाखेल, छैमले र की.न.पा. १३,१४,१५

Y

 
 
     
View In English   होमपेज : ईमेल चेक
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु फोटो ग्यालरी
 
सूचनापाटी

जि.वि.स. - --


४६  वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित